Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

कुटपिट गरेका सांसद अभिषेख शाहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

कपिलवस्तुका युवा नेता तथा भोजपुरी फिल्मका अभिनेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेका सांसद अभिषेख शाहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले ज्यानमार्ने उदेश्यले कुटपीट गरेको भन्दै मुद्धा दर्ता गरेको हो । मुद्धा दर्तासंगै प्रहरीले अदालत समक्ष जानकारी गराउने र अदालतको आदेश पछि पक्राउ पूर्जीजारी हुने कानुनी प्रावधान अनुसार पूर्जी जारी भएको हो । प्रहरी नायव उपरिक्षक सुनिल मल्लले सांसदशाहले ज्यानमार्ने उदेश्यले कुटपीट गरेको देखिएकाले प्रहरीले मुद्धा दर्ता गरेको वताउनु भयो । मुद्धा दर्ता भएपछि पक्राउ पूर्जि जारी हुने काम भएको उहाको भनाइछ । सांसद शाहले पटकपटक विभिन्न काण्ड मच्चाएपनि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको यो पहिलो पटक हो । माननीयको आवरणमा उनी सधैव संरक्षित हुदै आएका थिए । तीनपटक सांसद बन्दा ३वटा दल बदलेका शाह पछिल्लो पटक नेपाली कांग्रेसका तर्फवाट सांसद वनेका छन् ।साहले राप्रपाका जिल्ला नेता एवम भोजपुरी फिल्मका अभिनेता मिश्रलाई आफ्ना डा्रइभर मार्फत घरमा वोलाई निर्घात कुटपीट गरेर घाइते तुल्याएका थिए ।कुटपीट पछि गाडीमा राखेर बीच सडकमा लगेर छाड्न आफ्ना डाइवरलाई भनेका थिए । गंभिर घाइते मिश्रको उपचार बुटवलमा भएको थियो । कुटपिट पछि अभिषेख प्रताप शाहले मुखमा रक्सी हालेर पेस्तोल ताक्दै तेरो ज्यान लिन सक्छु भनेको मिश्राका दिमागमा घुमि रहेको छ । पुस ५ गते साझ ५ वजे घटना भएको मिश्रले वताउनु भयो । उनले घटना मोड्न अभिनेता मिश्रले मादक पदार्थ सेवन गरी झगडा गर्न आएको दावि गरेका थिए । यसैगरी टुनामुना लगाउने उदेश्यले आफ्नो अण्डरवयरलाई १० हजार दिएर डाइवरसंग किन्न खोजेकोले विवाद भएको हास्यास्पद तर्क वाहिर ल्याएका थिए । यता सांसद शाह विरुद्ध र ईलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले मानेको थिएन । तत पश्चात विभिन्न अधिकारकर्मीृहरुले घटनाको अध्ययन गरी जिल्ला प्रहरीमा निबेदन दर्ता गराउन आग्रह गरेका थिए । सांसद शाहको गलत कार्यका विरुद्ध कृष्णनगरमा दिनहु जसो प्रदर्शन र यातायात बन्दका घटना निरन्तर वढ्दै जादा प्रहरी अनुसन्धानले समेत ज्यानमार्ने उदेश्य प्रष्टीएपछि वाध्य भएर प्रहरीले शाह विरुद्ध मुद्धा दर्ता गरेको हो । मुद्धा दर्ता हुने थाहा पाएका सांसद शाहले कृष्णनगर छाडेका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP