Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

25 जनवरी देखी इन्डो-नेपाल क्रिकेट टूर्नामेंट महामुकाबला आरम्भ

राहुल मोदनवाल/कृष्णनगर

कृष्णनगर नगरपालिका वड़ा नम्बर 2 रानी फील्डमा प्रत्येक वर्ष क्रिकेट टूर्नामेंट हुदै आएको रहेछ यो वर्ष पनि इन्डो-नेपाल क्रिकेट टूर्नामेंट 25 जनवरी देखी सुरु हुने आयोजक कमेटी ले जानकारी गराएको छ। यो पाली विजेता टीम लाई एक लाख (1,00,000)नेपाली रुपया र उपविजेता लाई पचास हजार (50,000) नेपाली रुपया दिने आयोजक कमेटी को भनाई रहेछ। यस टूर्नामेंटमा भारत र नेपाल गरी दुई देश को टीम खेलछन् नेपाल को टीम हेर्ने हो भने नेपालगंज,धनगढ़ी, भैरवा,कृष्णनगर,बीरगंज, रहेछन् र भारत को टीम हेर्ने हो भने लखनऊ, मथुरा,आजमगढ़,गोरखपुर,सिवान को टीम रहेछन्। यो १८औ इन्डो-नेपाल क्रिकेट टूर्नामेंट को आयोजक जय नेपाल स्पोर्ट क्लब रहेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP