Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – भक्तपुरको दुवाकोटमा बसले घरमा ठक्कर दिँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ६ का हिमबहादुर तामाङको ज्यान गएको छ ।

शुक्रबार बेलुकी सरस्वतीखेलबाट खड्काडिलका लागि छुटेको बा १ ख ९०९० नम्बरको बस चाँगुनारायण नगरपालिका १ दुवाकोटमा सडक किनारमा रहेको तामाङको अस्थायी घरमा ठोक्किँदा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३० वर्षका तामाङको उपचारको क्रममा ज्यान गएको हो । उकालोमा ब्रेक फेल भएर बस दुर्घटना भएको र दुर्घटनामा सामान्य घाइते भएका चालक र यात्रु उपचारपछि घर फर्किएकाे प्रहरीले जनाएको छ .

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP