Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

चन्द्रौटा औधोगि व्यापार मेला छैठौ दिनका मुख्य आर्कषकहरु

अर्जुन बेल्बासे ,पुस १९-
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुष १४ गते देखि सुरु भएको छैठौं चन्द्रौटा महोत्सबमा छैठौ दिन मुख्य आर्कषक रुपमा राट्रिय लोक तथा दोहोरी गायक पुस्कल शर्मा ,ज्योति मगर, रबिना बस्याल,अनिशा ढकाल,कृष्ण राना भाट, रमेश श्रेष्ठ,लगायत स्थानिय कलाकार कलाकारको बेजोड प्रस्त’ति रहेने छ । नमस्ते कपिलबस्तु र जे डि सि डान्स ग्रुप को पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । नेपाल भर्मण वर्ष २०२० समउद्धघाटन भए संगै यस छैठौं चन्द्रौटा महोत्सब मेलाले कपिलबस्तुमा रहेका पर्यटकी स्थलको पनि प्रचार प्रसारमा टेवा पुग्ने मेला मुल आयोजक समितिले बताएको छ ।


महोत्सवमा मा २ सय भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा ,सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छैठौ औधोगि मेला समयोजक बताएका छन् पुस २६ गते सम्म चल्ने महोत्सवमा करिब १करोड रुपैयाँको आर्थिक कारोबार हुनुका साथै १लाख बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा गरेको छ


छैठौ चन्द्रौटा डान्स आइडलका चौथो दिन पनि आइडलमा सहभागिता जनाएका ८ जनाले प्रतिशप्रदा मध्ये मध्ये हिजो दर्शबाट पाएको भोटिङ प्रस्तुतिको आधारमा निर्णयकको भुमिका को आधारमा आज एक जना बाहिरिने चन्द्रौटा आइडल संयोजक सुमन पौडेलले जानकारी दिए । छैठौं डान्स आइडलमा निर्णायकको भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे्िशका वविता धितालका भुमिका रहेको छ ।
त्यस्तै भोलीका आकर्षककारुपमा लोकतथा दोहोरी गायक अमृता सापकोटा, टिका सानु श्री निबास चौधरी ,विष्नु श्रीपाली, अनु गुरुङ कमल नारायण डान्स ग्रुप लगगायतको प्रुति रहने रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP