Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

पोखरामा स्ल्याव ग्याप भएको नहरमा खसेर ४ बर्षिया बालिकाको मृत्यु

पेखरा । पोखरामा स्ल्याव ग्याप भएको नहरमा खसेर ४ बर्षिया बालिकाको मृत्यु भएको छ ।पोखरा -५ मालेपाटनकी इन्दिरा सुवेदीकि ४ बर्षिया छोरी सिर्जना सुवेदीको आईतवार नहरमा खसेर मृत्यु भएको हो ।नहरमाथि स्ल्याव ग्याप थियो र त्यहाँ कार्टुन थियो । बालिकाले सिधै कार्टुनमा टेक्दा नहरमा खसेको स्थानीयको भनाई उदृत गर्दे प्रहरीले जनाएको छ ।

आईतबार साँझ ६ बजेको समयमा घर नजिकै आमा संग खेल्दै गरेकी बालिका नहरमा खसेकी हुन् ।गहिरो र पानी भएको नहरमा ६ बजे खसेकी बालिकालाई ७ वजेर ४० मिनेट जाँदा मृत अबस्थामा फेला पारिएको थियो । उनी १५० मिटर तलतिर वागवानी नजिकै शब अड्केको अबस्थामा फेला परेकी हुन् ।घटना पश्चात् सशस्त्रप्रहरी र स्थानीयले खोजी कार्य शुरु गरेको वडा प्रहरी कार्यलय बैदामका प्रमुख डिएसपी यादब ढकालले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP