Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कृष्णनगर नगरपालिकाका ९ जना कर्मचारी कोरोना सक्रमित

कपिलवस्तु।
कपिलवस्तुको कृष्णनगर नगरपालिका कार्यालयका ९ जना कर्मचारी कोरोना संक्रमित भएका छन । कर्मचारी संक्रमित भए पछि नगरपालिकाकाे अतिअवाश्यक सेवा बाहेका अन्य कामकाज राेकिएकाे प्रमुख प्रशासकिय अधिकृत विजय कार्कीले जानकारी दिनु भयो । संक्रमित हुनेमा ३ जना प्रशासन शाखाका २ जना प्रविधिक तर्फ ४ जना स्वास्थ्यकर्मी रहेकाे कृष्णनगर नगरपालिकाले जनाएकाे छ । काेराेनाकाे दाेस्राे लहर भयवह हुदै गए पछि नगरपालिका भित्रका कार्मचारीहरूकाे एन्टिजाेज चेकजाच गर्दा ९ जनाकाे पाेजेटिभ रिपाेर्ट अाएकाे कृष्णनगर स्वास्थ्य शाखाले जनाएकाे छ । पाेजेटिभ अाएकाे ९ जनाकै अवस्था समान्य रहेकाे छ ।
जिल्लामा कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जिल्लामा सोमबार साँझसम्म सक्रिय संक्रमित ७ सय २५ पुगको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP