Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

आगलागीबाट करिब १२ लाखको सामान नष्ट ।

कपिलवस्तु पौष २३

कपिलवस्तुको कपिलबस्तु नगरपालिका वडा नंं ४ आर्दशटोलमा आगलागी हुदा लाखौंको सामान जलेर नष्ट भएका छन । कपिलबस्तु नगरपालिका वडा नंं १ स्थित रहेको देवेन्द्र किराना पसलको गोदाममा मंगलवार बिहान ७ बजे सार्टसर्किट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीे बाट लगभग १२ लाखको चकलेट,च्याउच्याउ,बिस्कुट लगायतका बिभिन्न सामानहरु सहित कागजपत्र समेत जलेर नष्ट भएको देवेन्द्र किराना पसलका प्रोपराइटर देवेन्द्र गुप्ताले बताएका छन् । आगलागी नियन्त्रणका लागी स्थानिय, कपिलवस्तु नगरपालिका कार्यालयको दमकल, वडा प्रहरी कार्यालयका प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP