Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

तेहरानमा भएको विमान दुर्घटनामा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

काठमाण्डौ – ईरानको राजधानी तेहराको सडकमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरु प्रदर्शन गरिरहेका छन् । 

युक्रेनको यात्रु बोकेको विमान खसालिएको विषयमा झुट बोलेको भन्दै उनीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ईरानी अधिकारीहरुका विरुद्ध तेहरानको दुई वटा विश्वविद्यालयबाहिर प्रदर्शन भइरहेको बताइएको छ । प्रदर्शनकारीविरुद्ध अश्रृग्यास प्रहार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रदर्शन प्रेरक भएको बताउँदै समर्थनमा ट्वीट पनि गरेका छन् ।

Donald J. Trump@realDonaldTrump

The government of Iran must allow human rights groups to monitor and report facts from the ground on the ongoing protests by the Iranian people. There can not be another massacre of peaceful protesters, nor an internet shutdown. The world is watching.142K3:56 AM – Jan 12, 2020Twitter Ads info and privacy48.2K people are talking about this

त्यस्तै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले प्रदर्शनको समर्थन गरेका छन् । 

यसअघि ईरानले गएको शनिबार विमान दुर्घटनाको तीन दिनपछि गल्ती स्वीकार्दै आफ्नै मिसाइलले यात्री विमान खसेको बताएको थियो । विमान दुर्घटनामा एक सय ७६ जनाकै ज्यान गएको थियो । 

प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै यात्री विमान खसाल्ने जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरिरहेका छन् । प्रदर्शनकारीहरुले ईरानका सर्वाेच्च नेता कमाण्डर इन चिफ् अयतोल्लाह अली खमेनेईसँग विमान खसाल्ने अधिकारीहरुको राजीनामा र झुट बोल्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP