गायक सिमान्त चौधरीको भोजपुरी गीत “बडा निक लागे तोहरे आखियाके कजरा“ सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, १ माघ ।

सुमधुर स्वरका धनी गायक सिमान्त चौधरीको “बडानिक लागे तोहरे आखियाके कजरा“ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ । एस एस बि एन म्युजिक युटूब च्यानलद्वारा बढ्नी सिद्धार्थनगरबाट मंगलबार सार्वजनिक भएको हो ।

जतसे बह टरी पवन गंगा हो एलबममा राखिने गायक चौधरीले बताए ।

यस्तै रमेश सिटीको शब्द संगितमा रहेको “अई हो सररके“ र गायक सिमान्त चौधरीकै शब्द संगितमा रहेको “कहे यी दिल पलपल“ भन्ने बोलको गीत छिट्टै नै बजारमा ल्याने प्रयासरत रहेको गायक चौधरीले जनाए ।

यस भन्दा अगाडि नै थारु समुदायको माघ महिनामा मनाइने माघी पर्वलाई लक्षित गरि गायक सिमान्त चौधरीको एकदमै सुरिलो आवाजमा सजिएको “आइल माघ महिना“ र “बडा निक लागे“ भन्ने बोलको गीत रिलिज भैसकेको साथै यश अघि नै थारु भाषाको दर्जनौ गीत निकाली सकिएको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP