Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

प्रहरीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’, प्रमुख भन्छन : नियम मिच्नेको पद र अनुहार हेरिन्न

काठमाण्डाै – ट्राफिक प्रहरीले ट्राफिम नियम मिच्ने नेपाल प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरेको छ । अनामनगरको आप्का हाउस अगाडी सडक छेउमा पार्किङ गरेको ना १ झ १४२५ नम्बरको नेपाल प्रहरीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको हो ।

‘ह्विल लक’ गरेको गाडीलाई चिट काटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि पनि नेपाल प्रहरीका डीआइजीको गाडीमा ‘ह्विल लक’ गरेको थियो । 

‘ट्राफिक नियम मिच्नेको पद र अनुहार हेरिन्न, नियम अनुसारको कारबाही भोग्नैपर्छ’ महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्ष भीम ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सोर्स फोर्स भन्ने कुरा नसोचे हुन्छ, ट्राफिक प्रहरीले आफ्नो ड्युटी निभाउछ ।’

उहाँले अहिले काठमाण्डाै उपत्यकामा अनाधिकृत पार्किङ र लेन अनुशासनमा निकै कडाइ गरिएको र ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई सीसीटीभी फुटेजको आधारमा कारबाही भैरहेको पनि जानकारी दिनुभयो । 

तश्बिर : सूजन ढुंगानाको ट्वीटबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP