Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

कपिलबस्तुको शिवराजमा अनलाइन प्रबिधिबात कृषि बिकास बैंकको उद्घाटन ।

कृषी बिकास बैंक लिमिटेड को ५३ औ जन्मउतसबको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका स्थ चन्द्रौटामा स्थित शाखाको आज औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। । अन्लाईन प्राविधिबाट नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडा द्वारा कृषि किकास बैंक लिमिटेड चन्द्रौटा शाखा सहित देशका १६ वटा शाखा को माघ ७ गते मुख्य कार्यलय काठमान्डाेेेे बाटेेेेे उद्घाटन भएको हो। उद्घाटन समारोहमा अर्थ मन्त्री खतिवडा ले नेपालको बित्तिय क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको र बित्तिय क्षेत्रमा आएको प्रतिस्पर्धात्म्क सुधारले नै यस बर्ष सरकारले सरकारी बैंक बाट उच्च लाभन्श लिन पाएको , देशको बर्तमान अर्थतन्त्र सहज अवस्थामा रहेको बताउनु भयो ।तेस्तै प्रदेश सभा सदस्य अर्जुन के सि ले यस क्षेत्र को बिकासका लागि सहज सहुलिएत पुर्ण कर्जा प्रवाह गरि दिनु हुनेछ भन्ने अपेक्षा सङै कृषी बिकास बैंक ले बिगत देखि नै दुर्गम थाउमा सेवा प्रदान गर्दै आय्को थियो अहिले यसका बैंकका सेवा हरु उत्कृष्ट रहेका छन र यी सेवा ग्राहिले खाता खोली यसका सेवा हरु लिन पनि आग्रह गर्नु भयो।नेपाल रास्ट्रबैंक बाट क बर्ग मा इजाजत प्रापत गरेको देशका ७७ ओटै जिल्लामा शाखा बिस्तार भै निक्षेप तथा विभिन्न किसिमका कर्जा शीर्षकमा लगानी गर्दै आएको छ । २०७५ फागुन ३० गते देखि अनौपचारिक रुपमा सन्चालन रहेको बैंकमा हाल सम्म जम्मा ३५०० खाता रहेको र बचत निक्षेपमा आकर्षक ब्याज दर संगै विभिन्न उद्देश्यमा कर्जा प्रभाव रेमिटान्स भुक्तानी, िडम्याट खाता, सि आश्वा सेवा,ए टि एम लगाएतका विभिन्न सेवाहरु दिदै आएको कृषि बिकाश बैंक का प्रबन्ध राजेश प्रसाद पाण्डेले जान्कारी दिनु भयो।।।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP