Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

निशुल्क शिविरमा १ सय १३ जना मनोरोगी लाभान्वित

माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा माघ ११,

कपिलवस्तु शिवराज नगरपालिका १ शिवपुरमा आयोजना गरिएको निशुल्क मनोराग सम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन । सनिवार मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा टाउको तथा मनोरोग वाट ग्रसित बनेका बिरामीहरुले उपचार गराएका थिए । पछिल्लो समयमा विभिन्न कारणले मानिसहरु डिप्रेसन जस्ता समस्याहरुले परिवार तथा समाजलाई असर परेकोले यसलाई समयमै स्वास्थ्यकर्मी वाट सल्लाह लिनुपर्ने प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सवैमा केहि न केहि मनोराग रहेको भन्दै यसले परिवारलाई ठुलो असर पर्ने बताउनुभयो । कार्यक्रममा मेनिरोल नेपाल मनोरोग बिशिषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दावी गर्नुभयो । समाजमा झारफुक गरे ठिक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने बताउनभयो । धेरैको समस्या मृगी,डराउने, डिप्रेसन हुने जस्ता बिरामीहरुको सख्या बढी रहेकोले यसवाट मुक्त हुन आफ्नो ब्याभार समेत परिर्वतन गर्नुपर्ने बताउनुभयो ।शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले १ सय १३ जना मध्य ३४ जनालाई उपचारको लागी अन्य ठाउँमा जान सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP