Trending
राजनीति अनलाइनबाट सुझाव लिएर नीति, कार्यक्रम र बजेट बनाउँदै पैयूँ राजनीति गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधार पत्र सार्वजनिक राजनीति सिरोहियालाई तीन दिन हिरासतमा राख्‍न अदालतको अनुमति समाज महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति प्रदान आर्थिक कैलालीमा आलु उत्पादन बढ्यो समाज जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु राजनीति जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार राजनीति कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ flash कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु अन्तर्राष्ट्रिय पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

सरस्वती पूजामा अश्लील गीत बन्द गरौ हिन्दू परिषद नेपाल

बिरगंज , माघ

हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाऊं सबै सरोकरवाला संग अनुरोध गरेको छ।बिरगंजमा संचारकर्मीहरु संगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिधाको देवी ज्ञानको जन्मदाता सरस्वती माताको पुजाको नाममा अश्लील गीत बजाई आफ्नो सांस्कृतिक विरासत लाई बदनाम नगरौ र देशको भविष्य उत्पादन गर्ने थलोमा राम्रो संस्कार बसाऊ किनकी बिधायलयले नै देशको भविष्य निर्धारण गर्दछ।पटेलले भने पूजा बिशेष रुपमा स्कूल,कलेज र सार्वजनिक स्थलमा हुने गर्दछ।सो ठाउँमा सबै ब्यक्तिहरुको सरोकर र चासो हुने गरेको हुन्छ।अध्यन कालमा जे सिकियो तेलेनै भविष्य निर्धारण गर्दछ।त्यसकारण पूजा लाई बदनाम गर्नु भन्दा पूजा सन्देश मुलक हुने कार्य गर्न पटेलले सबै सरोकरवाला संग अनुरोध एवं आग्रह गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP