Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

सरस्वती पूजामा अश्लील गीत बन्द गरौ हिन्दू परिषद नेपाल

बिरगंज , माघ

हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाऊं सबै सरोकरवाला संग अनुरोध गरेको छ।बिरगंजमा संचारकर्मीहरु संगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिधाको देवी ज्ञानको जन्मदाता सरस्वती माताको पुजाको नाममा अश्लील गीत बजाई आफ्नो सांस्कृतिक विरासत लाई बदनाम नगरौ र देशको भविष्य उत्पादन गर्ने थलोमा राम्रो संस्कार बसाऊ किनकी बिधायलयले नै देशको भविष्य निर्धारण गर्दछ।पटेलले भने पूजा बिशेष रुपमा स्कूल,कलेज र सार्वजनिक स्थलमा हुने गर्दछ।सो ठाउँमा सबै ब्यक्तिहरुको सरोकर र चासो हुने गरेको हुन्छ।अध्यन कालमा जे सिकियो तेलेनै भविष्य निर्धारण गर्दछ।त्यसकारण पूजा लाई बदनाम गर्नु भन्दा पूजा सन्देश मुलक हुने कार्य गर्न पटेलले सबै सरोकरवाला संग अनुरोध एवं आग्रह गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP