Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

आँखा अस्पताललाई २१ लाखको उपकरण

दिलिप कुमार यादव कपिलवस्तु ,१५ माघ

अमेरिकी अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्था हेल्पीङ्ग हेन्ड् फर रिलीफ एण्ड डेभलप्मेन्टले कपिलवस्तुको तौलिहवा स्थित आँखा अस्पताललाई २१ लाख बराबारको उपकरण सामग्री प्रदान गरेको छ । ह्युुमन रिलीफ अर्गनाईजेशन नेपाल नामक संस्थाको समन्वयमा अमेरिकी अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्था हेल्पीङ्ग हेन्ड् फर रिलीफ एण्ड डेभलप्मेन्टले आँखा अस्पताललाई सो सामग्री हस्तान्तरण गरेको हो । संस्थाले पाँच बर्षिय परियोजना अनुसार कपिलवस्तुको तौलिहवा आखाँ अस्पतालमा २१ लाख मुल्य बराबरको उपकरण सामग्री हस्तान्तरण गरेको छ । अस्पतालमा २१ लाखको सामग्री प्रदान गरि बिपन्न र गरिबलाई उपचारका लागी सहज बातावरण बनाउने प्रयास गरिएको हेल्पीङ्ग हेन्ड् फर रिलीफ एण्ड डेभलप्मेन्टका कार्यक्रम प्रबन्धक जिव पोख्रेलले बताए । आफूहरूको पाँच बर्षिय परियोजना अनुसार कपिलवस्तुको तौलिहवा आँखा अस्पतालमा आफूहरूले कपिलवस्तु, काठमान्डौ र झापा गरि तीन जिल्लामा पाँच बर्षिय परियोजना अन्तर्गत गरिब, बिपन्न बालबालिकालाई सहयोग, शुद्ध खानेपानी व्यवस्थापन अन्तर्गत फल्टर जडान, दैवी प्रकोप केन्द्रित सहयोग कार्यक्रम, बिपन्नको सिप बिकास र स्वास्थ्य केन्द्रमा उपकरण र औषधी सहयोग गर्दै आएको जनाए । परियोजना अन्तर्गत आँखा अस्पतालमा उपकरण सामाग्री प्रदान गरिएकोमा सो कार्यलाई आगामी बर्षमा समेत निरन्तरता दिइने कार्यक्रमका जिल्ला संयोजक असद कमालले बताए । परियोजना अन्र्तगत गत बर्ष १ सय ५० गरिब र बिपन्न बालबालिकालाई शैक्षिक सामग्री र नगद सहयोग गरिएको कार्यक्रम संयोजक जिव पोखरेलले जानकारी दिएका छन । अस्पतालमा प्रदान गरिएको सामग्री गरिब र बिपन्नको उपचारका लागि सहयोगी हुने विश्वास रहेको वक्तमहरुको बुझई रहेको छ । न्यून आय भएका नागरिकले सेवा लिँदै आएका अस्पतालहरूमा संस्थाले प्रदान गरेको सामाग्रीको सदुपयोग हुनका साथै उपकरणको सहि प्रयोग हुनेमा बिश्वस्त रहेको प्रतिनिधिसभाका सदस्य अतहर कमालले बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP