Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

रुपन्देही मा सवारी दुर्घट्ना, १ जनाको ज्यान गयो २ जना घाईते

हरि आचार्य कपिलवस्तु, माघ १७

रुपन्देहीमा सवारी दुर्घट्ना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । शुक्रवार दिउँसो तिब्र गतिमा बुटवल तर्फ गईहरेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल पुर्बपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना रामापुर चोकमा अर्को २ वटा मोटरसाइकल संग ठोक्किदा १ जनाको घटनास्थलमै ज्यान गएको हो । अन्य २ जना गम्भीर अबस्थामा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

तीन जना नै, बिहेमा समाबेश भएर आउँदै गरेका बुझिएको छ, अन्य २ वटा मोटरसाइकलमा क्षति भए पनि सवार चालक सकुशल छन् । घटनाको थप बिबरण आउँन बाँकि रहेको इलाका प्रहरी कार्यालय सालझण्डिले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP