Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

श्रीवास्तवद्वारा सचिव पदबाट राजिनामा ।

नेपाल नेत्र ज्योती संघ तौलिहवा शाखाका सचिव मनोज कुमार श्रीवास्तवले सचिव पदबाट राजिनामा दिएका छन । आफनो सचिव पदको जिम्मेबारी प्रभावकारी एवम स्वतन्त्रतापुर्वक निर्वाह गर्न नपाएको भन्दै श्रीवास्तवले शाखा सदस्य पदमा यथावत रहने गरि सचिव पदबाट राजिनामा दिएका हुन । शाखामा दर्ता गराएको राजिनामामा आफुलाई अत्यधिक मतले बिजयी गराउने सम्पुर्ण सदस्यलाई कृतज्ञता व्यक्त गर्दै संस्थाको निरन्तर सहयोग गर्ने जनाउदै संस्थाको प्रगतीको कामना गरेका छन । सचिव श्रीवास्तवको पहलमा यस अघि नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु शाखाले नेत्र ज्योती संघको शाखा अन्र्तगतको आँखा अस्पताललाई ८२ थान कम्मल हस्तान्तरण भएको थियो । हालै मात्र उनकै पहलमा हेल्पिंग हेन्ड्स नामक संस्थाले संघलाई २१ लाख बराबरको आँखा उपचार सम्बन्धि उपकरण प्रदान गरेको थियो । शाखा सभापति रमेश शर्माको कार्यशैली र लुम्बिनी नेत्र बिज्ञान प्रतिष्ठानको एकलौटीपना बिरुद्ध श्रीवास्तवले आफुले सचिव पदबाट राजिनामा दिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP