Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

भोली सिमसार दिवश कपिलवस्तुमा विविध कार्यक्रमको तयारी

नयाँ अभियान अनलाइन,कपिलवस्तु-

सिमसार र जलवायु परिर्वतन केन्द्रित रहेर भोली विश्व सिमसार दिवस मनाइँदैछ ।सोहि अवसरमा कपिलवस्तुमा पनि विविध कार्यक्रमको आयोजना गरेको छ कपिलवस्तुमा ं विश्व सिमसार दिवस दिवसको अवसरमा सिमसार दिवस तथा चरा महोत्सव मनाउने भएको छ ।आइतवार हरेक वर्षको फेबु्रअरी २ का दिन मनाइने विश्व सिमसार दिवसको अवसरमा अवसरमा कपिलवस्तुको जगदिशपुर जलाशयमा विशेष कार्यक्रम गर्ने तयारी छ । २० औं विश्व सिमसार दिवशको अवसरमा जगदिशपुर जलाशयमा भोली सातौं चरा महोत्सव समेत मनाउने भएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मंचको आयोजना डिभिजन बन कार्यालय कपिलवस्तु तथा कपिलवस्तु नगरपालिका वडा नं.९ को सहकार्यमा सिमसार दिवस मनाउन लागेको हो ।सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले दिवशको साथ साथमा चरामहोत्सव समेत आयोजना गरेको आयोजकले जनाएको छ । ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महोत्सवको आयोजना गरेको हो ।सिमसार क्षेत्रहरुमा दुर्लभ चराहरुको पनि वासस्थान रहने गरेको छ त्यसैले संरक्षण र प्रचार को लागि विविध कार्यक्रमको आयोजना गरेको आयोजकको भनाइ छ । दिवसका अवसरमा म्याराथुन दौड, मा.वि.स्तरीय निबन्ध प्रतियोगिता, होमस्टेको लाठि नाँच, मयुर नाँच, स्थानीय कला र भेषभुसा झल्कने साँस्कृतिक कार्यक्रम संचालन गरिने आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP