Trending
राजनीति नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले समाज शान्ति प्रक्रियामा दमननाथ र पद्मरत्नको योगदान बिर्सन सकिँदैन : परराष्ट्रमन्त्री श्रेष्ठ राजनीति बलिया दललाई पाखा लगाए नेपालको राजनीति सही बाटोमा जान्न : महासचिव पोखरेल राजनीति हामीले बुर्जुवाहरूसँग कम्परमाइज गरेका छौं : प्रचण्ड अन्तर्राष्ट्रिय इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो राजनीति समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री राजनीति तानसेन नगरले ल्यायो पौने दुई अर्बको बजेट अन्तर्राष्ट्रिय भारतद्वारा ओमानसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी समाज डेंगी नियन्त्रण गर्न पानी पोख्‍ने अभियान राजनीति एमालेको एक मात्र लक्ष्य मिसन ०८४ हो : मन्त्री चौधरी

हिन्दू परिषद नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन,६६ जनाले गरे रक्तदान

बिरगंज १८ माघ

हिन्दू परिषद नेपाल जिल्ला कमिटि पर्सा द्वारा आज बिरगंज रक्तदान कार्यक्रम सम्पन गरेको छ।एक महिला सहित ६६ जनाले रक्तदान गरेका थिए।पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा रक्तदान कार्यक्रमको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले रक्तदान गरी उदघाटन गरेका थिए।रक्तदान गर्नेहरुमा क्रमशः सुरेश साह कानू,मनीष वर्णवाल,अमोद कुमार,कृष्णा यादव,अंशु कुमार,चंद्रेस्वर साह,लेक्चन सोनार,सुरेश झा,अमरदीप प्रसाद,अभिनास चौधरी, धीरज कुमार,आनन्द गुप्ता,श्याम गुप्ता,शकर सोनार,सोनु कुमार कुशवाहा, शिव रंजन पटेल,लक्षमण यादव,अवधेश कुशवाहा, नवराज भट्टराई, साहेब साह कानू,रिजाल कुशवाहा, अनिल सिंह,रामेस्वर गुप्ता,बिकास चन्द्र रिजाल,बिरेन्द्र गुप्ता,राजन सिंह,अवधेश गिरी,राजू महतो,सोभराज साह,बिरेन्द्र साह तेली,नबीन यादव,अनिल साह,श्यामनाथ राउत,संतोष पटेल,अनुराग कुर्मी,गुलाम अली,चन्दन कुमार,दिलीप यादव,चन्दन महतो,विश्व प्रकाश,विशाल कुशवाहा, धर्मेंद्र साह,अखिलेश यादव,चन्द्र भूषण यादव,रिसब जायसवाल,श्यामबाबू पाण्डे, रोहित गुप्ता,शिवपूजन यादव,अशरफ अली,मुकेश पटेल,सीकेन्द्र साह,रंजीत चौरसिया, बिनीता भण्डारी, प्रबीन पटेल,सुनील श्रेष्ठ, नबीन पाण्डे, संजय पाण्डे, मुकेश प्रसाद,बिकी कुमार तिवारी लगायतकाले रक्तदान गरेका थिए।रक्तदान कार्यक्रममा भारतिय दूतावास बिरगंज कॉन्सुलर बिनोद लोशाली, विधायक रमेश कुर्मी, राजपा नेपालको केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी,श-महासचिव निजामुद्दीन समानी,नेपाल जेसिसका पूर्व केन्द्रिय अध्यक्ष डा. दीपक शाक्य,स्वत्रन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्णा खनाल,समाजवादी पार्टी नेपाल बिरगंज नगर अध्यक्ष इस्वर यादव,सामाजिक अभियन्ता प्रकाश थारू,वरिष्ठ समाजसेवी मुकेश सरावगी,नेपाली कांग्रेस पर्सा जिल्ला सचिव किशोरी साह कानू,रामराज्य परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल,नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोत्तम दुबे,कुर्मी सशक्तिकरण मंच पर्सा जिल्ला अध्यक्ष बिशेस्वर पटेल,राष्ट्रीय सरोकार मंच नारायणी अंचल अध्यक्ष नंदकिशोर गोयल,हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु भरत सरार्फ,सचितनन्द दुबे,संतोष सरार्फ,सल्लहकार ओमप्रकाश गुप्ता, पर्सा जिल्ला वरिष्ठ उपाध्यक्ष छबिलाल उप्रेती,उपाध्यक्ष राधेश्याम सरार्फ,कोषाध्यक्ष पपु सिंह,सहकोषाध्यक्ष दीपक पटेल,वरिष्ठ सल्लहकार चन्द्र नारायण सिंह रिजाल,राजेश्वर साह, योगेन्द्र प्रसाद कलवार सहभागी थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP