Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

लागु औषध सहित २ जना पक्राउ ।।

दिपक के.सी.

कपिलवस्तु माघ १९

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट २ जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । आइतबार विहान प्रहरीले चेकजाँच गर्ने क्रममा दुइ जनाबाट लागु औषध बरामद गरेको हो । कृष्णनगरबाट बुटलव तर्फ जादै गरेका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ निवासी बर्ष १९ का अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी बर्ष १८ का कुमार चलाउने संग बाट लागु औषध ट्रामोल १ सय ९० ट्याब्लेट, नाइट्रेट ७९ ट्याब्लेट बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जनले जनाए । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान भइरहेको योन्जनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP