Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

रुपन्देही मा लागु औषधि सहित पक्राउ

भैरहवा । कालिदह प्रहरीचौकीबाट खटिएको प्रहरी टोलिले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ मा अवस्थित कालिदह प्रहरी चौकीले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको शंकास्पद वस्तु चेकजाँच गर्ने क्रममा लागुऔषध भएको पुष्टि भएको हो ।

खानको शरीरमा नाईट्रोभेट ७४५ ट्याबलेट डाइजेपाम ६ थान, स्पास्मो ८ थान र भिएग्रा ६० थान बरामद गरेको कालिदह प्रहरी चौकीले जनाएको छ ।

पक्राउ भएका खानलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता खडक बहादुर खत्रीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP