Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

रुपन्देही मा लागु औषधि सहित पक्राउ

भैरहवा । कालिदह प्रहरीचौकीबाट खटिएको प्रहरी टोलिले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ मा अवस्थित कालिदह प्रहरी चौकीले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको शंकास्पद वस्तु चेकजाँच गर्ने क्रममा लागुऔषध भएको पुष्टि भएको हो ।

खानको शरीरमा नाईट्रोभेट ७४५ ट्याबलेट डाइजेपाम ६ थान, स्पास्मो ८ थान र भिएग्रा ६० थान बरामद गरेको कालिदह प्रहरी चौकीले जनाएको छ ।

पक्राउ भएका खानलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता खडक बहादुर खत्रीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP