Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कृष्णनगरपालिकामा मन्त्रालय द्धारा छानबिन ।।

दिपक के.सी. कपिलवस्तु माघ २४

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट छानबिन सुरु भएको छ । स्थानिय तहको निर्वाचन पश्चात नगरपालिका बाट भएका काम कार्बाहिहरु अपारदर्शी भएको भन्ने उजुरीका आधारमा मन्त्रालयको टोलीले छानबिन सुरु गरेको हो । नगरपालिकामा अनियमितता भएको भन्ने जनगुनासो र उजुरी परेपछि मन्त्रालयले उप सचिव उद्धव प्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । शुक्रबारबाट नगरपालिकाको विकास निर्माण , निर्णयहरु, आयव्यायहरु छानविन भइरहेको संयोजक रिजालले बताए । नगरपालिकको सम्पूर्ण काम कारबार्हिको छानबिन गरी प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाइने रिजालले बताउनु भयो । जनताको गुनासो भन्दा पनि विपक्षीको दबाबले छानबिन भएको नगर प्रमुख रजत प्रताप शाहले बताए । छानबिन हुनु राम्रो हो जनताको काम र विकास निर्माणको काम गरेको छु ,छानबिन समितिलाई नगरबाट पूर्ण सहयोग रहन्छ शाहले बताए । नगरपालिकालाई विकास भएको देख्न नसक्नेले मन्त्रालयमा उजुरी दिएको प्रमुख शाहले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP