Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

लोप हुन लगेको माटोको भकारी (फ़ोटो पिचर )

कमलेश चन्द्र गुप्ता कपिलबस्तु/माघ २४
बिगत लामो बर्ष देखी अन्न भंडारण गर्नको लागि प्रयोग गर्दै आएको माटो को भकारी लोप हुदै गएको छ। बाजारमा टिनको भकारी आए पछि माटो को भकारी लोप हुन लागेको हो।
कार्य ब्यस्तताका कारण माटोको भकारी निर्माणमा ध्यान नदिए पछि बाजारमा टिनको भकारीको मागमा बृद्धि भएको छ। माटोको भकारी अब कतै कता मात्र निर्माण गरिएको पाइन्छ।
यस्तै जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा स्थनीय महिलाहरु द्वारा ४ वटा भकारी निर्माण गरिएको छ।
स्थानीय महिलाहरुको हिसाबले राम्रो घाम बतास लगेमा एवटा भकारी निर्माण गर्न १५ देखी २० दिन सम्म लाग्छ। माटो को भकारी अवधी भाषीहरुको संस्कृति हो यसलाई जोगाउन हामी सबैको कर्तब्य हो उनीहरुले बताए।
तस्बीर :- कमलेश चन्द्र गुप्ता

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP