Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

शिव माध्यमिक वि.व्य.स अध्यक्षमा पुन ः उपाध्यय

माघ, २४ – विजयनगर,

विजयनगर गाउँपालिकाको वडा नं. ५ मा रहेको शिव माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन ः राजेश कुमार उपाध्यय निर्वाचित हुनु भएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिले उपाध्ययलाई विद्यालयको अध्यक्षमा निर्वाचित गरेको छ । गत २० गते भएको अभिभावकले भेलाले चार जनालाई सदस्यमा चयन गरिएको थियो । जसमा महिला तर्फ रामरति पासी, लेमाया विश्वकर्मा, र पुरुषतार्फ जय प्रकाश चौधरी, टेक नारायण विकलाई सर्वसहमतिले चयन गरिएको थियो । आज भएको मनोनित महिला सदस्यमा ज्ञानु भुसाल र राजेश कुमार उपाध्यय निर्वाचित हुनु भएको छ । उक्त समितिमा ९ जना सदस्य रहनु पर्ने व्यवस्था भएकोले विद्यालय व्यवस्थापन समिति पूर्णता पाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP