Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

तराई मधेश जनवादी मोर्चाको जागरण अभियान अन्र्तगत शिवराज नगर समिती गठन ।।

नवराज पौडेल माघ २६ कपिलवस्तु

ने.क.पा. (मसाल) राष्ट्रिय जनमोर्चा निकट तराई मधेश जनवादी मोर्चाको जागरण अभियान अन्र्तगत आईतबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नंम्वर ३ कुशवा टोलमा भेला सम्पन्न भएको छ ।

भेलाले श्याम मोहन केवट को अध्यक्षतामा ९ सदस्यीय शिवराज नगर समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मोहन चौधरी,सचिव राम बहादर चमार, कोषाध्यक्ष राम देव कुर्मी, सदस्यहरु अनवर मुसलमान,बावुराम बढई, नाथु राम थारु रहनु भएको छ ।यसै गरि कर्मराज चौधरी,र कन्हैयालाल मुराउ सल्लाहकारमा रहनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य कर्मराच चौधरीले भुमीपुत्र भनि चिनिने थारु समुदाय भुमिहिन भईरहेको भन्दै राजतन्त्र, बहुदल,लोकतन्त्र वेर्होदै आइरहेको तर आफुले आफुलाई चिन्न नसक्दा पछाडी पारिएको बताउनु भयो ।

यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रिय सदस्य केयर सिंह अदैले मध्यम वर्गीय किसानले पुजींपति वर्गलाई भगवान ठान्ने प्रवृधीले गर्दा समाज परिवर्तन हुन नसकेको बताउदै सत्तामा पुगेका पार्टीले गरिब किसानको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भयो ।

कार्यक्रमलाई रा.ज.मो का प्रतिनिधी छन्द बहादुर के.सी लगाएले सम्बोधन गर्नु भएको थियो ।कार्यक्रम राम बहादुर चमारको संचालन र मोहन चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP