Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कपिलवस्तु मा करेन्ट लगेर एक बालिका को मृत्यु

फाल्गुन १ /धीरज काेरी कपिलवस्तु –

कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर दुइमा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।मायादेवी गाउपालिकाको गगापुर (भैसकुन्डा) का बिजय कुमार पासी कि ६ वार्षिय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको छ।उक्त बलिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालय कक्षा १ मा अध्यनरत थिइन ।

घर बाट बिधालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुदा करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त भएको छ ।उक्त हेन्ड पम्पमा जडान रहेको मोटर बाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन।घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिएको छ ।उक्त घटना पछि उक्त गाउँ र ती बालिका पढने बिधालयमा शोक छाएको छ ।उक्त घटना पछि ती बालिका पढने बिधालयले एक बिज्ञयप्ती जारी गरि संबेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP