Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

मोरङ मा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गयो

मोरङ – कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगङ्गा गाउँपालिका १ ढाँटमा टिप्परले  मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ ।

को १ ख ७३०९ नम्बरको टिप्परले प्रदेश २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकलमा रहेका ३ जनामध्ये २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हाे ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनियाँ–२ का २८ वर्षीय हरेराम साह र पछाडि बसेका सिरहा सुखीपुर-२ का २४ वर्षीय मोहमद अजिर राईन(मुस्लिम) रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका सप्तरीको रुपनी बसेका १९ वर्षीय धनराज यादव गम्भीर घाईते हुनुभएकाे छ । उहाँको कोशी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP