Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

विद्युत विकास विभागका महानिर्देशक देवलाई इपानद्वारा बधाई ज्ञापन

काठमाडौं, २२ साउन । विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देवलाई स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानले बधाई ज्ञापन गरेको छ । आज विभागको कार्यालयमा पुगी इपानका पदाधिकारीहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

बधाई लएपछि महानिर्देशक देवले आफू सधै ऊर्जा उत्पादकहरुसँगको समन्वयमा विद्युत उत्पादनमा सहजीकरण गर्न तत्पर रहेको बताए । विषम परिस्थितिमा जलविद्युत आयोगनामा परेको असरलाई गम्भीरतापूर्वक लिएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विद्युत विकास विभागमा सन्दीपकुमार देव हालै नियुक्त भएका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP