Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

साझा कार्यक्रममा मधेश आन्दोलनको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गरेका गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने उल्लेख छ । आज सार्वजनिक कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख भएको हो ।

मधेश आन्दोलनका क्रममा सरकारले मधेशको अधिकारसम्बन्धी सहमतिहरु गरेको थियो । नागरिकता, मधेशी तथा सीमान्तकृत समुदायको समावेशीकरणलगायतका विषय सहमतिमा उल्लेख थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP