Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

साझा कार्यक्रममा मधेश आन्दोलनको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गरेका गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने उल्लेख छ । आज सार्वजनिक कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख भएको हो ।

मधेश आन्दोलनका क्रममा सरकारले मधेशको अधिकारसम्बन्धी सहमतिहरु गरेको थियो । नागरिकता, मधेशी तथा सीमान्तकृत समुदायको समावेशीकरणलगायतका विषय सहमतिमा उल्लेख थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP