Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

चीनियाँ मिडियाले लेख्योः भारतले आधुनिकता अनुभूत गर्न अझै समय लाग्छ

२५ साउन । टोकियो ओलम्पिकमा भारतले १ स्वर्णसहित ७ पदक मात्र जितेको भन्दै चिनियाँ मिडियाले उसलाई आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने टिप्पणी गरेको छ । चिनियाँ मिडिया ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् भारतबारे त्यस्तो टिप्पणी गरेको हो ।

चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ,‘भारतले १ स्वर्णसहित मात्र ७ पदक जितेको छ । उसले आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने देखिन्छ ।’

सम्पादकीयमा हरेक देशले ओलम्पिक विजेता र उत्कृष्ट खेलाडी उत्पादनमा लगानी गरिरहेको र त्यसका लागि निकै मिहेनत र क्षमता पनि आवश्यक पर्ने उल्लेख छ । तर, आर्थिक लगानी मात्र सबै थोक नभएको उल्लेख छ ।

आर्थिक र भौतिक विकासमा अगाडि रहेका देशहरु नै ओलम्पिकमा बढी सफल भएको देखिएपनि कतिपय आर्थिक रुपमा पछि परेका अफ्रिकी देशहरु पनि सफल भएको देखिन्छ । तर, ओलम्पिक राष्ट्रियता बलियो बनाउने मञ्च या अवसर भने भएको उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP