Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

चीनियाँ मिडियाले लेख्योः भारतले आधुनिकता अनुभूत गर्न अझै समय लाग्छ

२५ साउन । टोकियो ओलम्पिकमा भारतले १ स्वर्णसहित ७ पदक मात्र जितेको भन्दै चिनियाँ मिडियाले उसलाई आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने टिप्पणी गरेको छ । चिनियाँ मिडिया ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् भारतबारे त्यस्तो टिप्पणी गरेको हो ।

चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ,‘भारतले १ स्वर्णसहित मात्र ७ पदक जितेको छ । उसले आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने देखिन्छ ।’

सम्पादकीयमा हरेक देशले ओलम्पिक विजेता र उत्कृष्ट खेलाडी उत्पादनमा लगानी गरिरहेको र त्यसका लागि निकै मिहेनत र क्षमता पनि आवश्यक पर्ने उल्लेख छ । तर, आर्थिक लगानी मात्र सबै थोक नभएको उल्लेख छ ।

आर्थिक र भौतिक विकासमा अगाडि रहेका देशहरु नै ओलम्पिकमा बढी सफल भएको देखिएपनि कतिपय आर्थिक रुपमा पछि परेका अफ्रिकी देशहरु पनि सफल भएको देखिन्छ । तर, ओलम्पिक राष्ट्रियता बलियो बनाउने मञ्च या अवसर भने भएको उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP