Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

राजपाका अध्यक्ष मण्डलका प्रमुख नेता जसपा उपेन्द्रपक्षमा तल्लो बरियतामा पुगे

वीरगंज ।
दलबदल गरेर जनता समाजवादी पार्टी महन्थपक्षबाट उपेन्द्रपक्षमा फुत्केका तत्कालिन राजपा अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्रराय यादव र राजकिशोर यादव उपेन्द्रपक्षको कार्यकारीणी समितिको तल्लो दर्जामा पुगेका छन ।

राजपाका प्रमुख नेता तथा महन्थ ठाकुर जस्तै वरियता पाएका महेन्द्रराय यादव सत्ता प्राप्तीको लोभमा उपेन्द्र यादवको पक्षमा पुगेपछि उनको स्थान अर्का दलबदलु नेता प्रदेशसभा सदस्य मनिष सुमन भन्दा पनि एक स्थान तल झार्दै १९ औ वरियतामा राखिएको छ । त्यसैगरि राजपा पार्टीकै प्रमुख नेता मध्ये एक पदलोलुप्ताका कारण उपेन्द्रपक्षमा लागेका राजकिशोर यादवको वरियता झन तल्लो स्तरको वनाइएको छ ।

महन्थपक्ष सरकारमा गएको वेला मन्त्री समेत वनेका राजकिशोर यादवलाई उपेन्द्रपक्षले जारी गरेको नया वरियतामा २६ औ स्थानमा झारिएको छ । राजपाकै अर्का नेता नवलकिशोर साहले आफनो प्रदेश २ मा रहेको मन्त्री पदमा आसिन रहनका लागि गरेको दलबदलले केहि फाइदा पुगेको देखिएको छ

उनलाई कार्यकारियणी समितिको १२ औ बरियतामा राखिएको छ ।मन्त्री वन्ने सोचमा उपेन्द्रपक्षमा फुत्केका प्रमोद साहलाई चाहि कुनै वरियतामा राखिएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP