Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

राजपाका अध्यक्ष मण्डलका प्रमुख नेता जसपा उपेन्द्रपक्षमा तल्लो बरियतामा पुगे

वीरगंज ।
दलबदल गरेर जनता समाजवादी पार्टी महन्थपक्षबाट उपेन्द्रपक्षमा फुत्केका तत्कालिन राजपा अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्रराय यादव र राजकिशोर यादव उपेन्द्रपक्षको कार्यकारीणी समितिको तल्लो दर्जामा पुगेका छन ।

राजपाका प्रमुख नेता तथा महन्थ ठाकुर जस्तै वरियता पाएका महेन्द्रराय यादव सत्ता प्राप्तीको लोभमा उपेन्द्र यादवको पक्षमा पुगेपछि उनको स्थान अर्का दलबदलु नेता प्रदेशसभा सदस्य मनिष सुमन भन्दा पनि एक स्थान तल झार्दै १९ औ वरियतामा राखिएको छ । त्यसैगरि राजपा पार्टीकै प्रमुख नेता मध्ये एक पदलोलुप्ताका कारण उपेन्द्रपक्षमा लागेका राजकिशोर यादवको वरियता झन तल्लो स्तरको वनाइएको छ ।

महन्थपक्ष सरकारमा गएको वेला मन्त्री समेत वनेका राजकिशोर यादवलाई उपेन्द्रपक्षले जारी गरेको नया वरियतामा २६ औ स्थानमा झारिएको छ । राजपाकै अर्का नेता नवलकिशोर साहले आफनो प्रदेश २ मा रहेको मन्त्री पदमा आसिन रहनका लागि गरेको दलबदलले केहि फाइदा पुगेको देखिएको छ

उनलाई कार्यकारियणी समितिको १२ औ बरियतामा राखिएको छ ।मन्त्री वन्ने सोचमा उपेन्द्रपक्षमा फुत्केका प्रमोद साहलाई चाहि कुनै वरियतामा राखिएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP