२९ साउन । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले साउन २० गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले जारी गर्ने कुल कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया