Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

आज ३९ सय जनामा संक्रमण पुष्टि, २१ सय संक्रमित निको

२९ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ७९ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १८ हजार ५ सय ८२ जनाको परीक्षण गर्दा २७ सय ६३ जना पिसीआर र ११ सय ५२ जना एन्टिजेन विधिबाट संक्रमण पुििष्ट भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP