Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

काबुल विमानस्थलमा यो शिशुको भाइरल भिडियो

५ भदौ । यो अफगानिस्तानको काबुल विमानस्थलमा शिशु अमेरिकी सैनिकलाई हस्तान्तरण गरिएको भिडियो हो । शिशु तारबारले घेराभित्र रहेका अमेरिकी सैनिकलाई पर्खालबाहिर रहेका अफगानी नागरिकले हस्तान्तरण गरेका थिए ।

शिशुलाई उचालेर एक अमेरिकी सैनिकले अर्काको हातमा दिएका छन् । शुक्रबारको यो घटनामा शिशु रोइरहेको सुनिन्थ्यो ।

अहिले ती शिशु आफ्नो परिवारको साथमा पुगेका छन् । उनलाई नर्वेली अस्पतालमा उपचारका लागि राखिएको छ ।

तालिवानले अफगानिस्तानमाथि नियन्त्रण बनाएपछि अफगानी नागरिकहरु लाखौं लाख विदेशिन खोजिरहेका छन् । यस क्रममा काबुल विमानस्थल केही दिनयता तनावग्रस्त छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP