Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सडक पुन निर्माणमा आश्वाशन मात्रै सडक झनझन जिर्ण बन्दै

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा जीण बनेको सडक पुन निर्माणमा आश्वाशन दिए पनि हाल सम्म बन्न सकेको छैन । शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्कियो भन्ने गुनासो बढे पछि समाचार प्रकासित भयो उक्त समाचारको खण्डन गर्दै नगपालिकाका प्राविधिक र निर्माण कम्पनीले गल्ति स्किार्दै सडक त्यो सडक निर्माण कम्पनिले पुन सडक बनाउने भनिए पनि समबन्धित निकायले उक्त सडक निर्माणमा बेवास्ता गरेको छ ।

जीर्ण सडक लामो समयसम्म नबनेपछि त्यस क्षेत्रका बासिन्दाले सडक स्तरोन्नति नहुँदा स्थानिय नागरीकहरुले सास्ति खेप्न बाध्य भएकाछन ।
कालोपत्रे भएको छोटों समयमै ठाउँठाउँमा कालोपत्रे उप्किएपछि सडकमा खाल्डा पर्न थाले। अहिले सडकमा खाल्डा देखिन थालेका छन्। बीचको भाग समेत भत्किएको छ । सडक भत्किएर पहिलाको जस्तै हिलो र धुलो हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा चिन्तित छन्।

सोहि विषयमा नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले चन्द्रौटा कृष्णनगर सडक खण्ड जीर्ण बनैको कारण सडक अबरोध भएकै कारण ओभर लोड भएका सभारी सोहि बाटो भएर हिडैको हुँदा बाटो भासिने समस्या आएको वताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP