Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

सडक पुन निर्माणमा आश्वाशन मात्रै सडक झनझन जिर्ण बन्दै

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा जीण बनेको सडक पुन निर्माणमा आश्वाशन दिए पनि हाल सम्म बन्न सकेको छैन । शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्कियो भन्ने गुनासो बढे पछि समाचार प्रकासित भयो उक्त समाचारको खण्डन गर्दै नगपालिकाका प्राविधिक र निर्माण कम्पनीले गल्ति स्किार्दै सडक त्यो सडक निर्माण कम्पनिले पुन सडक बनाउने भनिए पनि समबन्धित निकायले उक्त सडक निर्माणमा बेवास्ता गरेको छ ।

जीर्ण सडक लामो समयसम्म नबनेपछि त्यस क्षेत्रका बासिन्दाले सडक स्तरोन्नति नहुँदा स्थानिय नागरीकहरुले सास्ति खेप्न बाध्य भएकाछन ।
कालोपत्रे भएको छोटों समयमै ठाउँठाउँमा कालोपत्रे उप्किएपछि सडकमा खाल्डा पर्न थाले। अहिले सडकमा खाल्डा देखिन थालेका छन्। बीचको भाग समेत भत्किएको छ । सडक भत्किएर पहिलाको जस्तै हिलो र धुलो हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा चिन्तित छन्।

सोहि विषयमा नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले चन्द्रौटा कृष्णनगर सडक खण्ड जीर्ण बनैको कारण सडक अबरोध भएकै कारण ओभर लोड भएका सभारी सोहि बाटो भएर हिडैको हुँदा बाटो भासिने समस्या आएको वताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP