Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

विजयनगरमा पार्टी प्रवेश क्रम जारी , १ सय ४५ जना नेकपा एमालेमा प्रवेश

कपिलवस्तु -कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ सय ४५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार गाउँपालिकाको वडा न।ं ५ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका हुन् । वडा कमिटीका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा १ सय ४५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले टीका लगााई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विजयनगर गाउँपालिका वडा न ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान , वडा न।ं ७ का वडा अध्यक्ष दिनेश चौधरी, लगायत नेता, कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP