Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

विजयनगरमा पार्टी प्रवेश क्रम जारी , १ सय ४५ जना नेकपा एमालेमा प्रवेश

कपिलवस्तु -कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ सय ४५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार गाउँपालिकाको वडा न।ं ५ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका हुन् । वडा कमिटीका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा १ सय ४५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले टीका लगााई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विजयनगर गाउँपालिका वडा न ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान , वडा न।ं ७ का वडा अध्यक्ष दिनेश चौधरी, लगायत नेता, कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP