Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

घर खेत बाँडे जस्तै यहाँ देश बाँडिन्छ ।

राम अवतार चौधरी

***********गजल************

घर खेत बाँडे जस्तै यहाँ देश बाँडिन्छ ।

साँडे गाेरू जस्तै यहाँ गुन्डा छाडि्न्छ ।

जन्मदिनकाे उत्सव मनाउन महलमा ।

देशकाे भाग बन्दा गर्न केक फाडि्न्छ ।

गर्नु गर्छन् शासकले बारम्बार देशघात ।

उहि राजनेतालाई सम्मानले खाँडिन्छ ।

चरम कर असुली भ्रष्टाचार माैलाए छ ।

सदुपयोग छैन् पिडित ऋण लाडिन्छ ।

कठै मेराे देशभन्दै रुन्छन् यहाँ जनता ।

सुन्ने काेही छैन् ठाडै लास गाडिन्छ ।

राम अवतार अन्जान

शिवराज न.पा.३, कपिलवस्तु

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP