Trending
flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए

नेपालकाे असल छिमेकी भारत हाे : पुर्वमन्त्री चाैधरी

रूपन्देही । रुपन्देहीकाे समरीमाइ गाउंपालिका ५ मा आयाेजित बाढी पिडितलाई राहत वितरण कार्यक्रममा पुर्व मन्त्रि तथा सांसद चन्दा चाैधरीले नेपालकाे असल छिमेकी भारत रहेकाे भनेकि छिन । नेपाल-भारत महिला मैत्री समाजकाे अध्यक्ष समेत रहेकी चाैधरीले विपदकाे वेला सदेव भारतले हाम्राे संस्था बाट राहत वितरण गर्दै अाएकाे उहाले भन्नु भएकाे थियाे । नेपाल-भारत महिला मैत्री समाजले आज लुम्बिनी प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे   त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएकाे हाे ।     नेपाल-भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ कराेड बराबरकाे राहत सामग्री हस्तान्तरण गरेकाे मध्ये प्रदेश २ काे ८ जिल्ला र लुम्बिनी प्रदेशकाे दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएकाे संयाेजक एवं सांसद चन्दा चाैधरीले बताइन ।  रुपन्देहीकाे समरीमाइ गाउंपालिकामा आयाेजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्राे असल छिमेकी रहेकाेले सबैभन्दा पहिला आफ्नाे छिमेकीकाे पीडा बुझेर विपदका बेला निरन्तर सहयाेग गर्दै आएकाे सर्वविद्धतै रहेकाे बताउंदै  नदीकाे बाढले पिडित मधेशी जनताकाे मर्म सरकारले अहिलेसम्म नबुझेकाे अराेप लगाउनुभयाे ।  कार्यक्रममा  बाढी पिडितहरु स्थानीय तह र केही संघसंस्थाहरुले सहयाेग गरेपनि सरकारपक्षबाट कुनै पहल नभएकाे वक्ताहरूले गुनासाे गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP