Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

नेपालकाे असल छिमेकी भारत हाे : पुर्वमन्त्री चाैधरी

रूपन्देही । रुपन्देहीकाे समरीमाइ गाउंपालिका ५ मा आयाेजित बाढी पिडितलाई राहत वितरण कार्यक्रममा पुर्व मन्त्रि तथा सांसद चन्दा चाैधरीले नेपालकाे असल छिमेकी भारत रहेकाे भनेकि छिन । नेपाल-भारत महिला मैत्री समाजकाे अध्यक्ष समेत रहेकी चाैधरीले विपदकाे वेला सदेव भारतले हाम्राे संस्था बाट राहत वितरण गर्दै अाएकाे उहाले भन्नु भएकाे थियाे । नेपाल-भारत महिला मैत्री समाजले आज लुम्बिनी प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे   त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएकाे हाे ।     नेपाल-भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ कराेड बराबरकाे राहत सामग्री हस्तान्तरण गरेकाे मध्ये प्रदेश २ काे ८ जिल्ला र लुम्बिनी प्रदेशकाे दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएकाे संयाेजक एवं सांसद चन्दा चाैधरीले बताइन ।  रुपन्देहीकाे समरीमाइ गाउंपालिकामा आयाेजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्राे असल छिमेकी रहेकाेले सबैभन्दा पहिला आफ्नाे छिमेकीकाे पीडा बुझेर विपदका बेला निरन्तर सहयाेग गर्दै आएकाे सर्वविद्धतै रहेकाे बताउंदै  नदीकाे बाढले पिडित मधेशी जनताकाे मर्म सरकारले अहिलेसम्म नबुझेकाे अराेप लगाउनुभयाे ।  कार्यक्रममा  बाढी पिडितहरु स्थानीय तह र केही संघसंस्थाहरुले सहयाेग गरेपनि सरकारपक्षबाट कुनै पहल नभएकाे वक्ताहरूले गुनासाे गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP