Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

कांग्रेस कपिलवस्तुको १० पालिका मध्ये नौमा निर्वाचन महाराजगंज नगरपालिकामा निर्बिरोधरुपमा कार्य समिति चयन

कांग्रेसको चौधो महाधिबेशनकोक्रममा नगर र गाउपालिकाको निर्वाचन संपन्न भएको छ । बुधवार जिल्लाको १० पालिका मध्ये नौ पालिकामा निर्वाचन संपन्न भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए । नौ पालिका मध्ये ८ मा निर्वाचन भएको छ भने महराजगंज नगरपालिकामा सर्व सम्मतरुपमा नगर कार्य समति चयन भएको छ ।

महाराजगन्ज नगर सभापतिमा पुनः राम अचल कुर्मी निर्विरोध रुपमा चयन भएका छन् । यस्तै , उपसभापति राम चन्द्र अहिर , शैलेन्द्र कुमार शुक्ला , सचिव जगनाथ पुरी गोसाई , अनवर अलि गद्दी , सह–सचिव बंस राज यादव , विजय कुमार गुप्ता सर्व सहमति निर्विरोध रुपमा चयन भएका हुन । यस्तै २५ जना कार्य समिति सदस्य पनि निर्बिरोधरुपमन चयन भएका छन ।

कांग्रेस नेता गंगेश तिवारीले नगर सभापतिमा दाबी छाडे पछि समिति निर्बिरोध भएको हो । कांग्रेस उप सभापति अब्दुल कलाम खा, नेता दीर्घनारायण पाण्डेय लगायतका नेताहरुको प्रयास पछि समिति निर्बिैरोध भएको कांग्रेस नेताहरु बताउछन । निर्वाचन भएका अन्य ७ पालिकाको मतगणना बुधवार राति हुनेछ । उता यशोधरा गाउपालिका– ७ मा वडा अधिबेशन हुन नसके पछि निर्वाचन केही दिनकालागि स्थगित गरिएको केन्द्रिय प्रतिनिधि पन्तले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP