Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

कांग्रेस कपिलवस्तुको १० पालिका मध्ये नौमा निर्वाचन महाराजगंज नगरपालिकामा निर्बिरोधरुपमा कार्य समिति चयन

कांग्रेसको चौधो महाधिबेशनकोक्रममा नगर र गाउपालिकाको निर्वाचन संपन्न भएको छ । बुधवार जिल्लाको १० पालिका मध्ये नौ पालिकामा निर्वाचन संपन्न भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए । नौ पालिका मध्ये ८ मा निर्वाचन भएको छ भने महराजगंज नगरपालिकामा सर्व सम्मतरुपमा नगर कार्य समति चयन भएको छ ।

महाराजगन्ज नगर सभापतिमा पुनः राम अचल कुर्मी निर्विरोध रुपमा चयन भएका छन् । यस्तै , उपसभापति राम चन्द्र अहिर , शैलेन्द्र कुमार शुक्ला , सचिव जगनाथ पुरी गोसाई , अनवर अलि गद्दी , सह–सचिव बंस राज यादव , विजय कुमार गुप्ता सर्व सहमति निर्विरोध रुपमा चयन भएका हुन । यस्तै २५ जना कार्य समिति सदस्य पनि निर्बिरोधरुपमन चयन भएका छन ।

कांग्रेस नेता गंगेश तिवारीले नगर सभापतिमा दाबी छाडे पछि समिति निर्बिरोध भएको हो । कांग्रेस उप सभापति अब्दुल कलाम खा, नेता दीर्घनारायण पाण्डेय लगायतका नेताहरुको प्रयास पछि समिति निर्बिैरोध भएको कांग्रेस नेताहरु बताउछन । निर्वाचन भएका अन्य ७ पालिकाको मतगणना बुधवार राति हुनेछ । उता यशोधरा गाउपालिका– ७ मा वडा अधिबेशन हुन नसके पछि निर्वाचन केही दिनकालागि स्थगित गरिएको केन्द्रिय प्रतिनिधि पन्तले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP