Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

इप्रका कृष्णनगरकाे सार्वजनिक सुनवाइ सम्पन्न

कपिलवस्तु जिल्लाको इप्रका कृष्णनगरले सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।

ईप्रका कृष्णनगरले काम गरेको १ बर्षको प्रतिवेदन सर्वजनिक गर्दै भएको कमि कमजोरीको वरे राय सुझाव माग गरेको थियो । सहभागि स्थानिय जनताले ईप्रका कृष्णनगरले गरेको कामको प्रसंशा गर्दै अउने दिनको लागि आ(अफ्नो राय सुझाव समेत दिएका छन ।
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले नगरपालिका भित्र अपराधिक गतिविधि रोक्न प्रहरीले खेलेको भुमिकाको प्रसंशा गर्दै ईमानदारीपुर्वक हामी सबैले न्याय,कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम हुन्छ शाहले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रममा नागरिक बाट बढी कुरा थाहा हुने र सामुहिकमा कुरा राख्न आट आउने हुँदा काम गर्न प्रभावकारी रहेकोे बताउनु भयो ।

जिल्ला प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भन्नु भयो । राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोे कुरा बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो ।

शास्त्र जिल्ला प्रहरी उपरीक्षक धुर्ब बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको सार्वजनिक सुनवाइ कार्यक्रमको मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासा लाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि अगाडि बढाउने बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रमुख सुखदेव पौडेलले कार्यक्रमलाई स्वागत गर्दै वर्ष भरि गरेको कार्य प्रगति प्रस्तुत गर्नु भएको थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP