Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

पहिरोले सडक अवरुद्ध हुँदा रानीमहल पुगेका पर्यटक अलपत्र

पाल्पा : अविरल वर्षासँगै गएको पहिरोले तानसेन-रानीमहल सडकखण्ड अवरुद्ध भएको छ। सडक सोमबार बिहानदेखि अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा रानीमहल घुम्न आएका पर्यटक अलपत्र परेका स्थानीय वसन्त कुवरले बताए। उनका अनुसार गाईघाट, बैकुण्ठभीर लगायत ४/५ ठाउँमा पहिरो गएको छ।

पर्यटक दुई गन्तव्यतर्फ जान पाएका छैनन्। उनीहरू गाडीमै सुतेका छन्। कोही सडकमै त्रिपाल टागेर सुत्न बाध्य भएको कुँवरले बताए। अहिलेसम्म पहिरो पन्छाउने सुरसार नभएको उनको भनाइ छ।

दशैंको टीका लगाएपछि उनीहरू यहाँ घुम्न आएका थिए। काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुलगायतका ठाउँबाट पर्यटक पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न आएका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP