Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

चन्द्रौटा । कार्तिक ०५ गते शिवराज नगरपालिका वडा न १ निवासी राधेश्याम थारूले आफू नेकपा एमाले मै रहेकाे बताउनु भएकाे छ। सामाजिक संजालमा आफुलाई जानकारी नगराई नेकपा एकीकृत समाजबादी पार्टी शिवराज नगर वडा नं १ वडा कमिटि अध्यक्ष पदमा नाम आयकाे प्रति झुटा भएकाे थारूले बताउनु भएकाे छ ।

आफू नेकपा एमालेकाे शिवराज नगरपालिका वडा न १ वडा कमिटि सदस्य र टाेल कमिटि अध्यक्ष भएकाेले जानकारी विना कार्यक्रममा बाेलाई एक्कासि टीका लगाईदिएकाे प्रति तुरून्त असहमति राखेर कार्यक्रमबाट निस्केकाे थारूले बताउनु भयाे ।

यस अघि पनि नेकपा एमाले तर्फबाट शिवराज नगर कार्यपालिका सदस्य निर्मला वि.क लाई जिल्ला निर्वाचन कार्यलयमा नेकपा एकीकृत समाजबादी पार्टी दल राेज्ने अन्तिम समयमा झुक्कायर हस्ताक्षर गरायकाे समाचार तयार पारेकाे थियाै । यस्ता निच हर्कत प्रति सबै सजक बन्नुपर्ने नेकपा एमाले शिवराजका नेताहरूले कार्यकर्तालाई अनुराेध गरेका छन । Video here

https://www.facebook.com/messenger_media/?thread_id=100001824282611&attachment_id=665541907756798&message_id=mid.%24cAAAABl8FHEqC2etchV8qKYLNni8K

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP