Trending
राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

चन्द्रौटा । कार्तिक ०५ गते शिवराज नगरपालिका वडा न १ निवासी राधेश्याम थारूले आफू नेकपा एमाले मै रहेकाे बताउनु भएकाे छ। सामाजिक संजालमा आफुलाई जानकारी नगराई नेकपा एकीकृत समाजबादी पार्टी शिवराज नगर वडा नं १ वडा कमिटि अध्यक्ष पदमा नाम आयकाे प्रति झुटा भएकाे थारूले बताउनु भएकाे छ ।

आफू नेकपा एमालेकाे शिवराज नगरपालिका वडा न १ वडा कमिटि सदस्य र टाेल कमिटि अध्यक्ष भएकाेले जानकारी विना कार्यक्रममा बाेलाई एक्कासि टीका लगाईदिएकाे प्रति तुरून्त असहमति राखेर कार्यक्रमबाट निस्केकाे थारूले बताउनु भयाे ।

यस अघि पनि नेकपा एमाले तर्फबाट शिवराज नगर कार्यपालिका सदस्य निर्मला वि.क लाई जिल्ला निर्वाचन कार्यलयमा नेकपा एकीकृत समाजबादी पार्टी दल राेज्ने अन्तिम समयमा झुक्कायर हस्ताक्षर गरायकाे समाचार तयार पारेकाे थियाै । यस्ता निच हर्कत प्रति सबै सजक बन्नुपर्ने नेकपा एमाले शिवराजका नेताहरूले कार्यकर्तालाई अनुराेध गरेका छन । Video here

https://www.facebook.com/messenger_media/?thread_id=100001824282611&attachment_id=665541907756798&message_id=mid.%24cAAAABl8FHEqC2etchV8qKYLNni8K

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP