Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाण्डाै – उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । वर्तमान राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पनि दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

वर्तमान राष्ट्रपति मिर्जियोयेभले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिनु भएको हो । उहाँलाई चुनौती दिँदै नेशनल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपुल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टिस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिनु भएको छ ।

प्रारम्भिक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहोर्याउने सम्भावना रहेको देखाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  चुनावका  लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको सुपरिवेक्षण गर्न ९ सय ७० भन्दा धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु उज्बेकिस्तान पुगिसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP