Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कपिलवस्तु वाणगंगामा ३१ जना जुवाडे पक्राउ

वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा ठूलो संख्याका जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्दै सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले जुवाका दुई खालमा गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको हो ।

वाणगंगाको तिनैया गाउँबाट १२ जना र बैरियाबाट १९ जना गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मायादेवी अनलाइनलाई प्राप्त जानकारी अनुसार तिनैयाबाट ७६ हजार र बैरियाबाट ५ लाख ४२ हजार बढीको रकम समेत जुवा खालबाट प्रहरीले बरामद गरेको छ ।

तिहारको अवसर पारेर वाणगंगा क्षेत्रमा जुवा खेलिदै आइएको छ । यद्यपि जुवातास खेल्नु कानुनी हिसाबमा अवैध मानिन्छ । अझ संगठित रुपमा खेलिने जुवालाई प्रहरीले निस्तेज पार्न विभिन्न प्रयास गर्दै आएको छ ।

जुवाखालबाट पक्राउ परेका जुवाडेलाई प्रहरीले हिरासतमा राख्छ, या छाड्छ थप विवरण आउन आएको छैन् ।

तस्बीर फाइल

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP