Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

एमाले शिवराज नगर कमिटीको प्रथम बैठक सम्पन्न

कपिलवस्तु -नेकपा एमाले शिवराज नगर कमिटीको प्रथम बैठक आज चन्द्रौटामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज गिरिधारी लाल न्योपानेले अबको निर्वाचनमा एमाले पहिलो शक्ति हुने र सत्तामा जाने बताउदै अहिलेको गठबन्धन सत्ताबाट बाहिरिनी बताउनु भयो ।

एमालेको माहाधिवेशनलाई जोडदै एमालेले पार्टी भित्र सबै काम गरिसकेको छ नेत्रित्व चयन मात्र बाकी रहेको बताउनु भयो ।एमालेमा थपिने क्रम जारी रहेको छ । चुनाव सम्म जादा माओबादी केन्द्रबाट५० प्रतिशत मानिस प्रबेश गर्ने समेत बताउनु भयो ।

अब हुने चुनावमा ३५ लाख नंया भोटर आउने छ्न ती केपि वालाई भोट दिनेछ्न । प्रत्यक पार्टी सदस्यले १०० रुपैया जम्मा गरे माधिवेशन समपन्न गर्नी हो चंदा उठाउनि होइन । यो नेकपाको निर्न्तरता हो । त्यस्को नेरुत्व यमालेले गर्छ । त्यस्तै प्रदेश कमिटी सदस्य बेगम बिश्वकर्माले नेकपा यमाले यकताबद्द छ । एकिकृत समाजबादिले भेला गर्न नसकेर माओबादी केन्द्र लगायका अन्य पार्टीलाई देखाउन पर्ने अबस्था आयको बताउनु भयो ।

यश पार्टीमा लागे पनि अन्तिमममा एमाले मै फर्किने बतानु भयो । शिवराज नगरपालिकामा पनि यमालेको सश्क्त्त टिम बनेको छ यस्ले जनताको पक्षमा काम गर्नु पर्ने बताउनु बयो । बैठकमा नेकपा यमाले प्रदेश कमिटी सदस्य सिबि गहतराजले चितवनमा हुने रास्ट्रिय माधीवेशनमा सहभागीता लैजानको लागि योजना बनाउनु पर्ने बताउनु भयो ।

अहिलेको समय प्रविधिको समय भयकाले भित्तेलेखन प्रचापम्पेलेट प्रयोग गर्न नपाउने बताउदैं सामाजिक संजालको प्रयोग गर्ने बताइउनु भयो । तयस्तै प्रदेश सभा सदस्य तथा एमालेका नेता अर्जुन केसीले जनलहरलाई कसैले रोक्ननसक्ने बताउनु भयो ।

केसि भन्नू भयो एमाले सेर हो सेरसंग लडन सजिलो छैन । गठबन्धनको आफुले कसरि जित्ने भन्दा पनि यमालेलाई कसरी हराउने भन्ने सोच छ । देशको इतिहासमा ३ वर्षमा देशमा कायापलट भएको छ । कुनै पार्टीले झुक्याएर नझुकिनुस यथार्थमा काम गर्ने यमाले नै हो । देशमा परिवर्तन आउँछ भने त्यो नेकपा एमाले हो ।

कार्यक्रम नेकपा एमाले शिवराज नगर कमिटीका अध्यक्ष जगत प्र पौडेलको अध्यक्षता एमाले शिवराज नगर कमिटी सचिव सरद अधिकारीको संचालनमा एमाले शिवराजको प्रथम बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP