Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

काग्रेस कपिलवस्तुको क्षेत्रीय निर्वाचनमा मतदान सम्पन्न

चन्द्रौटा । कांग्रेस कपिलवस्तुको स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधवार मतदान भएको छ । मंगलवार का लागि तय गरिएको निर्वाचतन दुइृ पक्षीय बिवादका कारण स्थगित गरिएको थियो । तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको र गणनाको तयारी हुन सुरु भएको छ । भोलि बिहान सम्म परिणम आउने जनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा बर्तमान पार्टी सभापति तथा पौडेल पक्षीय संघीय क्षेत्रीय सभापतिका उम्मेदवार हरि प्रसाद पोख्रेलले देउवा पक्षीय उम्मेदवार ब्रमहनन्द उपाध्यायको कडा प्रतिष्प्रध हुने देखिएको छ । संघिय सांसद अभिषेक प्रताप शाह र प्रदेश सांसद विरेन्द्र कनोडियाको समर्थन पाएपछि उपाध्याय बलियो भएका हुन् ।

क्षेत्र न ३ मा ५६७ मत मध्ये ५४१ मत खसेको जनाइएको छ । क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खा र टेक बहादुर शाही, २ मा केशव कुमार श्रेष्ठ र बिरेन्द्र मिश्राको प्रतिस्प्रधा हुने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP