Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

काग्रेस कपिलवस्तुको क्षेत्रीय निर्वाचनमा मतदान सम्पन्न

चन्द्रौटा । कांग्रेस कपिलवस्तुको स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधवार मतदान भएको छ । मंगलवार का लागि तय गरिएको निर्वाचतन दुइृ पक्षीय बिवादका कारण स्थगित गरिएको थियो । तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको र गणनाको तयारी हुन सुरु भएको छ । भोलि बिहान सम्म परिणम आउने जनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा बर्तमान पार्टी सभापति तथा पौडेल पक्षीय संघीय क्षेत्रीय सभापतिका उम्मेदवार हरि प्रसाद पोख्रेलले देउवा पक्षीय उम्मेदवार ब्रमहनन्द उपाध्यायको कडा प्रतिष्प्रध हुने देखिएको छ । संघिय सांसद अभिषेक प्रताप शाह र प्रदेश सांसद विरेन्द्र कनोडियाको समर्थन पाएपछि उपाध्याय बलियो भएका हुन् ।

क्षेत्र न ३ मा ५६७ मत मध्ये ५४१ मत खसेको जनाइएको छ । क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खा र टेक बहादुर शाही, २ मा केशव कुमार श्रेष्ठ र बिरेन्द्र मिश्राको प्रतिस्प्रधा हुने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP