Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

कोरोनाकाे त्रास: शहर तर्के गाउँ फर्के

दिपेन्द्र खत्री÷

कोरोना भाइरसको त्रासका कारण शहरबजार रित्तिएसँगै मालारानी गाउँपालीकाकाे बस्तीहरूमा चहलपहल बढेको छ । रोजगार र अध्यनका लागि गाउँघर छोडेका मानिसहरू भाइरसको त्रासले शहर छाडेपछि गाउँ घरमा चहलपहल बढेको हो । केही दिन अघिसम्म सुनसान देखिएको डाँडाकटेरी क्षेत्रमा चहलपहल बाक्लो भएको मालारानी गाउँपालीका वडा नः२ का वडा अध्यक्ष विस्णु प्रसाद भुसाल (विनाेद) ले बताउनुभयो ।

दशैं तिहार जस्ता चाडपर्वमा पनि हुन नसकेको भेट कोरोना त्रासले भएकाे देखिन्छ ।दशैं तथा तिहार जस्ता महान चाडपर्वले समेत गाउँ नर्फकाएकाहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले गाउँ फर्काएको छ । भूकम्प र चाडबाडको बेलाजस्तै मानिसहरू गाउँ फर्किरहेकाे मालारानी गाउँपालीका स्थानीय वासिन्दा देव राज खत्रीले बताउनुभयो । गाउँ घरमा जनशक्ति नभएपछि कयौं रोपनी खेतबारी बाँझै छ । युवा जनशक्ति गाउँ फर्किएसँगै यस वर्ष ति बाँझा खेतबारीमा अन्न बाली लगाउन सकिने बुढापाकाहरूको विश्वास छ ।

कोरनाको कारण विश्वमा आर्थिक क्षेत्रमा ठूलो संकट आउने आँकलन गरिएको बेला गाउँ फर्किएका युवाले कृषि र अन्य सम्भावनालाई पक्रन सके यसको प्रभाव सकारात्मक हुने मालारानी गाउँपालीकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ले बताउनुभयाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP