Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।

उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।

दर्जीले चोरीको सरसमान स्थानीय कलवार कुटी अगाडि चौरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। दर्जीलाई नियनत्रणमा लिई चोरी शीर्षक मुद्दामा म्याद गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP