Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

वामदेव गाैतमलाई निष्कासन गर्ने ५ जना साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइए

काठमाण्डाै – नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएकाे छ ।

गौतमको अध्यक्षतामा आज आइतवार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, मीननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले विज्ञप्तीि निकालेर जानकारी गराउनुभएको छ ।

अध्यक्षलाई निष्कासन गर्ने पाँच जनाले गरेका क्रियाकलाप आपत्तिजनक र अस्वीकार्य रहेको, उनीहरू सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।  

हिजाे शनिवार नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलकाे बैठकले संयोजक वामदेव गौतममाथि पाँच बुँदे आराेप लगाउँदै निष्कासन गरेको थियाे । 

यस्ताे छ विज्ञप्ति–

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP