Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

क्यान्सर पिडितलाई अश्वासन दिदै सबैले आवश्यक सहयाेग गर्न सांसद शाहकाे आग्रह

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद मानिनीय अभिषेक प्रताप शाहले बल्ड क्यान्सर बिरामी ४ बर्षका प्रशान्त महतराकाे परिवारलाई भेटेर आवश्यक सहयाेगकाे प्रतिवद्धता दिनुभएकाे छ ।

क्यान्सर पिडित प्रशान्त महतारा हाल काठमाडौं स्थित कान्तीबाल अस्पतालमा उपचाररत छन् । सांसद शाह अस्पताल पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिनु भएको थियाे ।

महतरालाई क्यान्सरको पहिलो स्टेज रहेको र ३ वर्ष सम्म केमो थेरापी चल्ने उनकी आमाले जानकारी दिनु भएको छ । सांसद शाहले नगद आर्थिक सहयोग गरि थप सहयोग गर्न प्रतिवद्धता दिनु भएकाे थियाे साथै आर्थिक सहयाेगका लागि सबै सर्वसाधारणमा आग्रह समेत गर्नु भएको छ ।

शाहले महतराका बाबुसंग भेट पश्चात उनको उपाचार्थ स्वास्थ्य कर्मीसंग कुरा-कानी समेत गर्नु भयो भने बच्चाको परिवारको आर्थिक अवस्था खासै बलियो नरहेकोले विशेष सहयोग गरिदिन अनुरोध गर्नु भयो ।

सांसद शाहले उपचारका लागि थप रकम सरकारसंग सहयाेगकाे माग गर्ने जानकारी गराउदै हामी पनि आ-आफ्नाे स्तरले सहयाेग जुटाउन लाग्नुपर्ने बताउनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP