Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

चर्चित नेता पौडेल कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश

शहबाज खान, कपिलवस्तु ।

कपिलवस्तु जिल्ला नेपाली कांग्रेसका चर्चित नेता कृष्ण प्रसाद पौडेल राष्ट्रीय प्रजातंत्र पार्टी प्रवेश गरेका छन । ३० बर्ष देखि नेपाली कांग्रेसमा रही राजनिती गर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका कृष्ण प्रसाद पौडेलले नेपाली कांग्रेसको विभेदकारी निती सिद्धांत र पार्टीका नेताहरु बाट रुष्ठ भएको बताउदै आज बाट नेपाली कांग्रेस परित्याग गरि राष्ट्रीय प्रजातंत्र पार्टी प्रवेश गरेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ध्रुब रायमाझी लुम्बिनी प्रदेश सदस्य दीपक रजौरिया र जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले संयुक्त रुपमा पौडेललाई पार्टी प्रवेश गराउँदै टीका लगाएर स्वागत गराएका छन ।

राप्रपा प्रवेश गरेका पौडेल लाई पार्टीका नेता तथा कार्यक्रताहरुले टीका माला‌ लगाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP